close

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक तथा आयातकर्ता पारामाउन्ट मोटर्सले नयाँ वर्षको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ नामक योजना ल्याएको हाे । यो योजना अन्तर्गत ग्राहकले सात लाख...