close

काठमाडौं । साझा यातायातले १.१ मेगावाट (११०० किलोवाट) क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मङ्गलवार ललितपुरमा एक कार्यक्रम गर्दै साझा यातायातले पुल्चोकमा रहेको नेपालकै सबैभन्दा बढी क्षमताको चार्जिङ स्टेसन उद्घाटन गरेको हो । सन् २०२५ सम्म डिजेल गाडी विस्थ...