close

काठमाडौं । नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकले सावधिक जीवन बीमा योजना अन्तर्गत अनिवार्य रूपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटबारी अपलोड गर्ने र रकम पठाउने व्यवस्था सुरू गरेको छ । यसअघि कोषले कोषका कार्यक्रममा सहभागी कर्मचारीको सम्बन्धित कार्यालयल...