close

काठमाडौं । ई-कमर्स तथा अनलाइन मार्केट प्लेस दराजले असोज २१ गतेसम्म डेलिभरी स्थगित गर्ने भएको छ । दशैंको समयमा डेलिभरी गर्ने कर्मचारी समेत बिदामा रहने भएका कारण कम्पनीले असोज २१ गतेसम्म डेलिभरी स्थगन गर्ने जानकारी गराएको हो । कम्पनीका अनुसार काठमाडौं उपत्यका बाहि...