close

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो मोबाइल बैंकिङ एप परिवर्तन गरेको छ । यसअघि ग्लोबल स्मार्ट रहेको बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसको रूपमा स्तरोन्नती भएको हो । यससँगै बैंकले अब उपरान्त ग्लोबल स्मार्ट प्लसबाट मात्र मोबाइल बैंकिङ सेवा उपलब्ध हुने जानकारी गर...