close

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले बैंककमा ‘ह्वावे कनेक्ट २०२२’ आयोजना गरेको छ । यसअघिका वर्षहरुमा चीनमा आयोजना हुँदै आएको यो कार्यक्रम कम्पनीले पहिलो पटक चीनभन्दा बाहिर गरेको हो । कम्पनीका रोटेटिङ अध्यक्ष केन हुको प्रमुख वक्तव्यसहित आयोजना भएको...