close

काठमाडौं । आईफोन १४ सिरिजमा स्याटलाइट नेटवर्कको सुविधा समावेश छ । मोबाइल नेटवर्कले काम नगरेको ठाउँमा प्रयोगकर्ताले स्याटलाइटमार्फत मेसेज गर्नसक्ने सुविधा यो फिचरले दिन्छ । यसलाई कम्पनीले सेफ्टी फिचरको रुपमा पनि लिएको छ । एप्पलले नोभेम्बरमा आउँदै गरेको इमर्जेन्सी एस...