close

लन्डन । सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ निरन्जन कुँवर बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी कम्पनी जेनेस सलुसनको  प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआईएसओ) नियुक्त भएका छन् । द हङ्गकङ्ग पोलिटेक्निक विश्वविद्यालयबा...