close

  काठमाडौं । लण्डनमा आधारित हार्डवेयर कम्पनी नथिङले नयाँ इयरबड्स ‘इयर ओपन’ सार्वजनिक गरेको छ । कानबाहिर लगाउन मिल्ने गरी डिजाइन गरिएको यो इयरबड्स कम्पनीले गत मङ्गलवार सार्वजनिक गरेको हो ।  यस इयरबड्सले बाहिरी आवाज रोक्ने भन्दापनि वरप...