close

काठमाडौं । राइड शेयरिङ प्लेटफर्म पठाओ नेपालले ‘पठाओ दशैं महोत्सव २०८१’ सुरु गरेको छ । पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई लक्षित गर्दै कम्पनीले यस्तो अफर ल्याएको हो । पठाओ नेपालकी बजार निर्देशक सुरक्षा हमालका अनुसार यो महोत्सव १७ असोजस...