close

काठमाडौं । राइड शेयरिङ तथा हेलिङ एप पठाओले आफ्ना राइडरहरूबाट लिने कमिसन घटाउने भएको छ । भोलि सोमबारदेखि सुरु हुने 'पठाओ दशैं महोत्सव' अन्तर्गत कम्पनीले राइडरहरूले तिर्नुपर्ने कमिसन घटाउने भएको हो । हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्या...