काठमाडौँ । गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई वैधानिकता दिन लागेपछि सार्वजनिक यातायात व्यवसायीहरू विरोधमा उत्रिएका छन् । मंगलबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले ‘गण्डकी प्रदेशमा राइड शेयरिङ नियमन तथा व्यवस्थापन नियमावली’ स्वीकृत गरेको थियो । सो ...
