close

काठमाडौं । विश्वकै चर्चित राइड-शेयरिङ एप उबर नेपालमा आफ्नो सेवा आधिकारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । यससँगै नेपाल उबरको एसिया प्यासिफिक क्षेत्रको ११औँ बजार र विगत एक दशकमा दक्षिण एसियामा थपिएको पहिलो नयाँ बजार बनेको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्...