close

काठमाडौं । अभिनेता, निर्देशक एवम् चलचित्र निर्माता निश्चल बस्नेतले सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो चलचित्र ‘दिमाग खराब’ ओटीटी एपमा रिलिज भएको घोषणा गरे । हलमा प्रदर्शन भइरहेको बस्नेतको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले कम शो पाएको भन्दै...