close

काठमाडौं । लोकप्रिय सामाजिक अडियो प्लेटफर्म क्लबहाउसकाे एन्ड्राेइड संस्करण नेपालमा उपलब्ध भएकाे छ । कम्पनीले नाइजेरिया, भारत, नेपाल लगायतका देशमा शुक्रबारदेखि एप उपलब्ध गराएकाे हाे । याे एप केही दिनअघि मात्र एन्ड्राेइडमा सार्वजनिक भएकाे थियाे । यसअघि यो एप आईओएसक...