close

काठमाडौं । अडियो प्लेटफर्म क्लबहाउस एन्ड्रोइडमा उपलब्ध भएको दुई महिना पुरा हुन लागेको छ । यो अवधिमा एन्ड्रोइडमा ५० लाखभन्दा बढी डाउनलोड भइसकेको छ । सुरुवातमा आईओएसमा मात्रै उपलब्ध क्लबहाउस एन्ड्रोइडमा उपलब्ध भएसँगै थप चर्चा बटुल्न सफल भएको छ । एन्ड्रोइड भसर्नमा उपलब्ध ...