काठमाडाैं । सामाजिक सञ्जाल ह्वाट्सएप आजको समयमा बढी प्रयोग गरिने म्यासेजिङ एप हो । जसलाई फेसबुकले सन् २०१४ मा १९ अर्ब अमेरिकी डलरमा किनेको थियो । त्यसअघि पनि फेसबुकले इन्स्टाग्रामजस्तो एउटा महत्वपूर्ण सामाजिक सञ्जाल आफ्नो स्वामित्वमा ल्याइसकेको थियो । फोटो शेयरिङसम्ब...
