काठमाडौं । फेसबुकले स्पोटिफाईसँगको सहकार्यमा अब फेसबुकमै म्युजिक र पोडकास्टका सेवा सुरु गर्ने भएको छ । योसँगै अब फेसबुक प्रयोगकर्ताले स्पोटिफाईमा उपलब्ध म्युजिक अडियो तथा पोडकास्ट फेसबुकमै सुन्न सक्नेछन् । स्पोटिफाईका प्रयोगकर्ताले पनि आफूले तयार पारेको म्युजिक तथा ...
