close

काठमाडौं । फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । अब मेसेन्जर प्रयोगकर्ताले भिडिओ कलका दौरान विभिन्न प्रकारका भिडिओ गेम सँगै खेल्न पाउने भएका छन् ।  यो फिचर आईओएस, एन्ड्रोइड र वेबमा उपलब्ध गराइएको  छ । हाल यसमा १४ ओटा विभिन्न गेमहरू समाव...