स्टार्टअप सुरु गर्नु निकै सजिलो काम हो । तर एकै दिन अथवा वर्षमा सफलताको शिखर भने नछुन सक्छ । रचनात्मक नवीन विचारहरू, ब्याकअपमा राखेका पैसा र वर्षौँको धैर्य भए शिखर चुम्न सकिन्छ । स्टार्टअपका लागि एउटा मात्र विचार पर्याप्त हुँदैन । परिस्थिति र प्रतिस्पर्धी...
