close

काठमाडौं-तराई द्रुतमार्ग निर्माणको निगरानी अब ड्रोनबाट हुने भएको छ । द्रुतमार्गको परामर्शदाता छनोटको मूल्यांकन मापदण्ड समयअगावै बाहिरिएको पुष्टि भएपछि नेपाली सेनाले निगरानी गर्नको लागि ड्रोन प्रयोग गर्न लागेको हो । ड्रोनको निगरानीसंगै द्रुतमार्गमा अत्याधुनिक प्रविध...