काठमाण्डौ । अब लोकप्रिय नेपाली एप ‘हाम्रो पात्रो’बाटै गिफ्ट पठाउन सकिने भएको छ । कम्पनीले विदेशमा रही नेपालस्थित आफ्ना आफन्त तथा साथीभाइलाई विभिन्न उपहार सामग्री पठाउन सकिने गरी ‘हाम्रो गिफ्ट’ सेवा सुरु गरेको हो । तिहार तथा भाइ टीकाका लागि कम्पनीले गिफ्टको प्रि-...