close

काठमाडौं । एप्पलको क्रयाश डिटेक्सन फिचरले अफ-रोड दुर्घटनामा परेर मारिएकी किशोरीलाई फेला पार्न सहयोग पुर्‍याएको न्युजिल्यान्डको प्रशासनले जनाएको छ । न्युजिल्यान्डको दक्षिणी टापूतर्फ पर्ने माउन्ट रिचमोन्ड फरेस्ट पार्कमा भएको दुर्घटनामा परेर दुई किशोरी जोअन्ना बिच र बोन्डी ...