काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेकी छन् । नेपाल-इटाली चेम्बर अफ कमर्सको दशौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले नेपालमा सूचना प्रविधि उद्योगमा लगानी गर्न अनुकू...
