काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले राजस्व अनुसन्धानको विभागका कर्मचारीहरूले क्षमता नराख्दा ७० अर्ब रुपैयाँको नेपाली सूचना प्रविधिको उद्योग धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा कर्मचारी सेव...
