close

काठमाडौं । आफ्नो डिभाइसमा भएका फाइलहरू विभिन्न प्रयोजनका लागि शेयर वा ट्रान्स्फर गरिरहनुपर्ने हुन्छ । विशेषगरी कुनै ठूला साइजका फाइल छोटो समयमा पठाउनुपर्‍यो भने हामीसँग विभिन्न विकल्प छन् । करिब २ जीबीसम्मका फाइल शेयर गर्नका लागि वीट्रान्सफर (WeTransfe...