close

काठमाडौं । गुगलले बाढीको पूर्वानुमान तथा जङ्गलमा लाग्ने आगलागीबारे जानकारी दिने टुललाई थप प्रभावकारी बनाएका छ । त्यसका लागि कम्पनीले ‘फ्लड हव’ सार्वजनिक गरेको छ । जसमार्फत पहिलो चरणमा विश्वका २० देशमा बाढीको पूर्वानुमान सहितको जानकारी दिने कम्पनीले जना...