close

काठमाडौं । युक्रेनको विदेश मन्त्रालयले रुससँग चलिरहेको युद्ध लगायत विभिन्न विषयमा अपडेट दिन एआई निर्मित प्रवक्ता राखेको छ । युक्रेनको सञ्चारमाध्यम कीभ पोष्टका अनुसार उक्त एआई निर्मित प्रवक्ताको नाम ‘भिक्टोरिया शि’ (Victoria Shi) हो ।  एआई निर्मित प्रव...