काठमाडौं । दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बिलिङ मनिटरिङ सिस्टम खरिद गर्ने तयारी थालेको छ । मोबाइल सेवाप्रदायकको बिलमा प्रश्न उठ्न थालेपछि नियामकले बिलिङ अडिट गर्न यस्तो सिस्टम राख्ने योजना बनाउन थालेको हो । सेवाप्रदायको बिलिङ सिस्...