काठमाडौं । छिमेकी देश भारतले मोबाइल सेवाको नयाँ पुस्ता सिक्सजीको भिजन दस्तावेज सार्वजनिक गरेको छ । बुधबार आयोजित एक समारोहमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले 'भारत सिक्सजी भिजन डकुमेन्ट' सार्वजनिक गरेका हुन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (...