close

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले कोशी प्रदेशमा आफ्ना पूर्वाधार सहप्रयोगका लागि उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रवार एक सूचना जारी गर्दै प्रदेशका विभिन्न रूपमा तयार भएको अप्टिकल फाइबर अन्य सेवा प्रदायकले भाडामा प्रयोग गर्नसक्ने...