close

  काठमाडौं । वर्तमान सरकार फेरिने भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भने हतारहतार नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति टुङ्गोमा पुर्‍याउने दाउमा जुटेकी छन् । प्रमुख सत्ता साझेदार दल नेकपा एमाले  र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबि...