नेपाल दुरसञ्चार प्राधिकरणले आन्तरिक तथा खुल्लामा २७ जना माग गरेको छ । सहायकदेखी उप निर्देशकसम्मको पदका लागि प्राधिकरणले आज सुचना प्रकाशित गरेको छ । प्राधिकरणले उक्त पदपूर्तिको लागि गोरखापत्रमा आज पहिलो पटक सुचना प्रकाशित गरेको हो । जसमा आन्तरिक प्रतियोगिता र खुल्ल...