close

आज भन्दा दुई वर्ष अघि युनाइटेड टेलिकम लिमिटेड (युटीएल) ले नेपाल दुरसञ्चार प्राधिकरणबाट दुई अर्ब एक करोड रुपैयाँको परियोजना हात पार्यो । परियोजना थियो, गण्डकी प्रदेश र प्रदेश ५ मा अप्टिकल ब्याकबोन नेटवर्क तयार पार्ने। यो प्राधिकरणले ग्रामीण दुरसञ्चार कोषबाट सञ्चालनमा ल्...