फाईभजीले मानिसको दुनिायमा कस्ता कस्ता परिवर्तन ल्याउने होला ? यसमा सबैको आ–आफ्नै धारणा छन् । पक्कै पनि केहि सेकेण्डको अवधिमा एउटा फिल्म डाउनलोड गर्न सकिने छ । त्यो भन्दा अन्य कुरा त कथ्य जस्तो लाग्छ । सेल्फ ड्राइभिङले फाईभजीमार्फत एक अर्कासँग बोल्ने छ, रिमोटमार्फत नै म...