close

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी विस्तारको काममा तीव्रता दिन नसकेको भन्दै आगामी कार्ययोजना पेश गर्न संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । अघिल्लो आर्थिक वर्षमै सबै स्थानीय तहमा फोरजी विस्तार गरिसक्ने लक्ष्य रहेपनि अझै ...