close

काठमाडौं । एनसेल आजियाटा कम्पनीले ग्राहकका लागि एक सय रुपैयाँ (करसहित १२७.६९ रुपैयाँ)मा सात दिनसम्म ननस्टप यूट्युव र ४ जीबी डेटाकाे अफर दिइरहेकाे छ । ननस्टप यूट्युब फाेरजी नेटवर्कमा उपलब्ध हुनेछ भने अतिरिक्त रूपमा पाएकाे ४ जीबी डेटा सबै नेटवर्कका लागि उपलब्ध ह...