close

काठमाडौं । आगामी १६ चैतदेखि सुरु हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा टिकटक अफिसियल इन्टरटेनमेन्ट पार्टनर बनेको छ । दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुने यस प्रतियोगितामा टिकटक जोडिएको हो । साझेदारी अनुसार यस फुटबल महोत्सवलाई टिकटकमार्फत थप अन्तरक्...