काठमाडौं । टिकटकले प्रयोगकर्ताको लागि नयाँ एआई च्याटबट फिचर ल्याउने भएको छ । यो च्याटबट टिकटकको सर्च बक्समा प्रयोग हुनेछ । 'टाको' नाम दिइएको यो एआई च्याटबट प्रयोग गरेर प्रयोगकर्ताले आफूले हेर्न चाहेका भिडिओहरू सजिलै खोज्न सक्नेछन् । साथै यो च्याटबटले ट्...