काठमाडौं । अब गुगल प्ले स्टोर बाहिरबाट पनि टिकटकको एन्ड्रोइड एप डाउनलोड गर्न सकिने भएको छ । अमेरिकामा गुगल प्ले स्टोर र एप्पल स्टोरमा टिकटक एप पुनः उपलब्ध नभएपछि कम्पनीले आफ्नो वेबसाइटबाट नै एप डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको हो । टिकटकले शनिबारदेखि वेब...