काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथिको प्रतिबन्ध रोक्न त्यहाँको सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् । राजनीतिक समझदारीका लागि समय दिन आग्रह गर्दै ट्रम्प अदालत पुगेका हुन् । ट्रम्पका वकिलले शुक्रबार अदालतमा दायर गरेको निवेदनमा ट्रम्पले ...