काठमाडौं । पछिल्लो समय मानिसहरु स्मार्टफोन र ल्यापटपमा आवश्यकताभन्दा बढी समय बिताइरहेका छन् । धेरै समय स्क्रिनअघि बिताउँदा आँखालाई आराम पुगिरहेको हुँदैन । अत्याधिक प्रयोग हुँदा आँखा सुख्खा हुन थाल्छन् । जसबाट सुन्निने समस्या देखिन थाल्छ । जबदेखि इन्टरनेट डेटा तथा स्म...
