close

काठमाडौं । ट्वीटरले नयाँ सुविधा ल्याएको छ । जसमा अब तपाईंले सहजै आफूले गरेको पुरानो ट्वीटमा नयाँ ट्वीट जोड्न सक्नुहुन्छ । हुन त यस अघि पनि पुरानो ट्वीटमा नयाँ ट्वीट थप्ने सुविधा थियो । तर, उक्त सुविधालाई ट्वीटरले थप सहज बनाएको छ । यसको अर्थ पुरानो ट्वीटलाई एडिट ...