close

काठमाडौं । भाेलिदेखि काठमाडाैं उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा लागू हुने भएकाे छ । किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत बन्द गर्न जिल्ला प्रशासन काठमाडौंले निर्देशन दिएकाे छ । याे अवस्थामा उपभोक्तालाई खाद्यवस्तु आवश्यक परे नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्...