काठमाडौं । ट्वीटरले ‘भ्वाइस ट्वीट’ का लागि क्याप्सन राख्न सकिने फिचर उपलब्ध गराएको छ । सन् २०२० को जुन महिनाबाट भ्वाइस ट्वीट सुरु गरेको कम्पनीले एक वर्षपछि आएर त्यसमा क्याप्सन राख्न सकिने फिचर उपलब्ध गराएको हो । ट्वीटरले भ्वाइस ट्वीट सार्वजनिक गरेपनि धेरै प्...
