close

काठमाडौं । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपलाई कानुन उल्लंघन गरेको भन्दै युरोपियन युनियन(ईयू) ले २६७ मिलियन डलर अर्थात ३१ अर्ब भन्दा बढी जरिवाना गरेको छ । आयरल्याण्डको डेटा प्रोटेक्सन कमिसन(डीपीसी) ले ईयुको डेटा प्राइभेसी नीति उल्लंघन गरेको भन्दै ह्वाट्सएपलाई कारबा...