काठमाडौं । एप्पलको बहुप्रतिक्षित स्मार्टफोन आईफोन ट्वेल्भ सार्वजनिक हुने विषयमा विभिन्न चर्चा चलिरहेका छन् । यसैबिच आईफोन ट्वेल्भ सिरिजका नयाँ फोन आउँदो अक्टोरबरको अन्त्यतिर सार्वजनिक हुने जानकारी बाहिरिएको छ । ट्रेन्ड फोर्सको रिपोर्ट अनुसार प्रिमियम सिरिजको उत्पादनको रु...
