close

काठमाडौँ । कोशी प्रदेश सरकारले आफ्नै विद्युतीय अभिलेख केन्द्र अर्थात् डेटा सेन्टर स्थापना गर्ने भएको छ । आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशको आफ्नै डेटा सेन्टरको स्थापना गर्ने योजना अघि सारेका ...