काठमाडौं । पछिल्लो समय एसएमएस बाइपास गरी फेसबुक, गुगलजस्ता अन्तर्राष्ट्रिय कम्पनीबाट आउने ओटीपी कोड लगायतका महत्त्वपूर्ण जानकारी व्यक्तिगत मोबाइल नम्बरबाट प्रयोगकर्तालाई आउने गरेको पाइएको छ । फेसबुक, जीमेल आदि लगईन गर्न राखिने ‘टु वे भेरिफिकेसन’ अथवा नयाँ डिभाइसमा...
