close

काठमाडाैं । नेपाल टेलिकमको भीओएलटीई सेवा अब आईफोनमा पनि उपलब्ध भएकाे छ । कम्पनीका अनुसार आईफोन सिक्स यताका प्रायः टेलिकमको भीओएलटीई सेवा प्रयोग गर्न सकिन्छ । तर यदि तपाईंले प्रयोग गरिरहेको आईफोन चीन, जापान वा अमेरिकाका लागि मात्रै बनाइएको सेट हो भने यो सेवा चल्...